Breaking News

आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

Banner

काठमाडौं  कात्तिक २९-

आगामी निर्वाचनका लागि सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनुभयो । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म बन्द हुने गृह प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । सरकारी कार्यालय र सार्वजनिक निकायहरु भने ४ र ५ गते बन्द हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>