Breaking News
नाकाबन्दीविरुद्ध लडेका र चुच्चे नक्सा बनाएका कारण ओली सरकार देशको हितमा छः कमल थापा
०

काठमाडौं, कात्तिक २८-
राप्रपा नेपालका अध्यक्ष एवं मकवानपुर १ का प्रतिनिधिसभा उम्मेदवार कमल थापाले ओली नेतृत्वको सरकार देशको हितमा हुने बताउनुभएको छ ।
आज बिहान उहाँले आफ्नो फेसबुकमा स्टाटस लेख्दै ओली नेतृत्वको सरकार देशको हितमा हुने बताउनु भएको हो । आलीले भारतको नाकाबन्दीविरुद्ध लडेको, चुच्चे नक्सा बनाएको भन्दै उहाँले तारिफ गर्नुभएको छ ।

कमल थापा नेकपा एमालेको समर्थनमा चुनावी मैदानमा छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























