चितवन विशेष

चितवनमा सात जनामा डेँगु सङ्क्रमण पुष्टि

Banner

भरतपुर,कात्तिक २४-

चितवनमा आज सात जनामा डेँगु सङक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सङ्क्रमितको संख्या एक हजार आठ सय पुगेको छ।

जसमध्ये भरतपुर महानगरपालिकाका एक हजार दुई सय २३ जना, रत्ननगर नगरपालिकाका दुई सय ३८, खैरहनी नगरपालिकाका एक सय ५८ जना, राप्ती नगरपालिकाका ९३ जना, कालिका नगरपालिकाका ४२ जना, माडी नगरपालिकाका ३५ जना र इच्छाकामना गाँउपालिकाका ११ जना रहेका छन्। त्यस्तै अन्य जिल्लाबाट एक जना रहेको छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>