Breaking News

प्रभु साहलाई समर्थन नगरेपछि सदस्य पनि नरहने गरी माओवादीले गर्‍यो आफ्नै उम्मेदवारलाई कारबाही

Banner

रौतहट, कात्तिक २३-

नेकपा माओवादी केन्द्रले रौतहटको क्षेत्र नं. ३ का आफ्नै उम्मेदवारलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा नेकपा माओवादीका उम्मेदवार बनेका रविन्द्र पटेल धिरजले उम्मेदवारी फिर्ता नलिएपछि माओवादीले उनलाई कारबाही गरेको हो ।

गठबन्धनले सिट बाँडफाँट गर्दा रौतहटको क्षेत्र नं. ३ मा प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रको भागमा परेको थियो । तरपछि त्यस क्षेत्रमा प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनले उनलाई सघाउने निर्णय गर्दै आफ्नो समर्थन जनाएको थियो । स्रातः अनलाइन खबर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>