Breaking News

प्रचण्डले गरे गोरखाका लागि रणनीतिक महत्वका ४५ योजना सार्वजनिक

Banner

गोरखा कात्तिक २०-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाका लागि रणनीतिक महत्वका ४५ योजना सार्वजनिक गर्नुभएको छ । उम्मेदवार प्रचण्डले गोरखाली जनता पक्षमा ४५ रणनीतिक योजनासहित प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएका हुन् ।

गोरखा २ अन्तर्गत पर्ने सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडिबुटी, व्यावसायिक पशुपालन, सीपमुलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने भन्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात हुने उहाको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>