Breaking News
राष्ट्रिय स्वतन्त्र पार्टीले देखेको ३१ वर्षे सपनामा कस्तो बन्दै छ नेपाल ?
०

काठमाडौँ, कात्तिक १७-
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । ‘यो वाचा पत्रले अबको ३१ वर्षपछि विसं २११० मा राष्ट्रिय स्वतन्त्र पार्टीले परिकल्पना गरेको नेपालको लागि आधार तयार पार्ने छ’, वाचापत्रको पृष्ठ ३४ मा उल्लिखित हाम्रो परिकल्पनाको देश शीर्षकमा भनिएको छ ।
नेपालको संविधान २०७२ मा लिपिबद्ध “समाजवादप्रति प्रतिबद्धता” लाई ध्यानमा राख्दै वाचा पत्रमा तत् तत् कार्यक्रमहरू राखिएको भन्दै पार्टीले २११० सम्ममा नेपालमा समाजवादको आधार तय गर्ने उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























