देश/प्रदेश

झापाका विवश उप्रेतीको द भ्वाइसको पोर्चुगल संस्करणमा दमदार प्रस्तुति

Banner

काठमाडौं, कात्तिक १७-

गायन रियालिटी शो द भ्वाइसको पोर्चुगल संस्करणमा झापाका विवश उप्रेतीको दमदार प्रस्तुति दिएका छन् ।

यसै साता भएको ब्लाइण्ड अडिसनमा उनले ‘टिनिज ह्वीस्की’ बोलको गीत गाएर जजलाई मन्त्रमुग्ध बनाए । उनको प्रस्तुतिमा चारैजना कोचले कुर्सी घुमाएर उनलाई आगामी चरणको लागि छनोट गरे । केही वर्षदेखि पोर्चुगलमा बस्दै विवश त्यहाँस्थित नेपाली समुदायमा पनि चर्चित छन् । विवश द भ्वाइसमा छानिएपछि पोर्चुगलस्थित नेपाली समुदायले उनलाई जिताउन क्याम्पेन पनि चलाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>