Breaking News
६२ जिल्लामा पार्टी विस्तार गरेका लामिछानेले आफू संसदमा जान तम्तयार भएको बताए
०

काठमाडौँ, कात्तिक १७-
चुनावका ‘बाचा पत्र’ सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले संसदमा जान तम्तयार भएको बताएका छन् । उनले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई बाचापत्रमा समेटेको बताउँदै संसदमा जान तम्तयार भएको बताएका हुन् ।
आफू देश दौडामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको बताए । यी कुरा जनताका अधिकार भएको भन्दै अहिले नेताहरुले तिनै कुरा दिन्छौं भनेर चुनावमा आश्वासन बाँडेको बताए ।
उनले छोटो समयमा ६२ जिल्लामा पार्टीलाई विस्तार गर्न सफल भएको दाबीसमेत गरे । जसले देशका बेथिती अन्त्य गर्न सक्छ उसैमा आफ्नो पार्टीलाई बिलिन गरिदिने उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























