चितवन विशेष

चितवनको रत्ननगरमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दियो,एक जनाको घटनास्थलमै मृत्यु

Banner

चितवन,कात्तिक ८-

चितवनमा ट्याङकरले पल्सर मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रत्ननगर नगरपालिका १० भानुचोकस्थित पूर्वपश्चिम राजमार्गमा टाँडीबाट नारायणगढतर्फ आइरहेको ट्याङकरले रोकिराखेको ना ३५ प ८७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । शव अहिले राजमार्गमै छ । घटनाको थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>