Breaking News
प्रचण्डको आश्वासनः गठबन्धनको बहुमत आए नियुक्तिका अवसरै-अवसर
०

बिराटनगर,कात्तिक ५-
नेकपा माओवादी केन्द्रका अध्ययक्ष पुष्पकमल दाहाल प्रचण्डले हाल टिकट नपाएर असन्तुष्ट रहेका नेता कार्यकर्ताको अनुहार गठबन्धनको बहुमतपछि उज्यालो हुने दाबी गरेका छन्। विराटनगरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुमतपछि प्राप्त हुने नियुक्तिले असन्तुष्ट कार्यकर्ताको अनुहार उज्यालो हुने दाबी गरेका हुन्। ‘अहिले टिकट नपाएर मलिन भएका साथीहरू हाम्रो बहुमत आए राजनीतिक नियुक्ति तथा राजदूतमा अवसरै अवसर हुनेछ। आएन भने यो सब जान्छ। यो कुरा बुझेर लाग्नुहोला,’ प्रचण्डले भने।
शान्ति प्रक्रियामा आएकै दिन आफुले रूखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हतौडामा भोट हालेको तर्क गर्दै दाहालले कुनै अप्ठ्यारो नमानेर एकले अर्कालाई सहयोग गर्नुपर्ने बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























