मनोरञ्जन

डेंगु संक्रमण भएपछि सलमानको आग्रहमा ‘बिग बोस’ को होस्ट करण जोहर

Banner

भारत, कात्तिक ५-

भारतीय अभिनेता सलमान खानलाई डेंगु सैक्रमण भएको छ । उनले आफूलाई डेंगु संक्रमण पुष्टि भएपछि भारतीय टेलिभिजन रियालिटी शो ‘बिगबोस’का आगामी एपिसोड करण जोहरलाई होस्ट गर्न अनुरोध गरेका छन् ।

सलमानको उक्त आग्रहलाई करणले स्वीकार्दै बिग बोस होस्ट गर्न तयार भएका हुन् । त्यस्तै उनकै आग्रहमा आगामी एपिसोड करण जोहरले नै होस्ट गर्ने भएका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>