मनोरञ्जन

दर्शकमाझ ‘काजी साप’ उपनामले परिचित कलाकार अधिकारीको स्वास्थ्यमा सुधार

Banner

काठमाडौँ, कात्तिक २

चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचारत लोकप्रिय हास्य कलाकार रामचन्द्र अधिकारीको स्वास्थ्यमा सुधार आएको छ । १० दिन अगाडि निमोनिया लगायतको समस्याका कारण उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए ।

अधिकारीको श्रीमती शिखा अधिकारीका अनुसार उनको स्वास्थ्यमा राम्रो सुधार भएको छ र दर्शकमाझ ‘काजी साप’ उपनामले परिचित कलाकार अधिकारीलाई सुरुमा आईसियूमा भर्ना गरिएपनि अहिले क्याबिनमा राखिएको छ । ‘अब केही दिनमा अस्पतालले डिस्चार्ज दिनेछ’ उनकी श्रीमती सिखाले भनिन् ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>