समाचार

स्वास्थ्य राज्यमन्त्री केसीलाई डेंगु संक्रमण, अस्पताल भर्ना

Banner

काठमाडौँ, कात्तिक २-

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका छन् । । संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका हुन् ।

केसीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रमुख सचिव अमित शर्माले जानकारी दिए । राज्यमन्त्री केसीलाई शरीर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>