चितवन विशेष

चितवनमा डेँगु सङ्क्रमणबाट एक जनाको मृत्यु, १ सय ६१ जनामा डेँगु सङ्क्रमण पुष्टि

Banner

भरतपुर असोज ३०-

चितवनमा आज डेँगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। त्यस्तै १ सय ६१ जनामा डेँगु सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सङ्क्रमितको संख्या १ हजार ८५ पुगेको छ।
जसमध्ये भरतपुर महानगरपालिकाका ७२८ जना, रत्ननगर नगरपालिकाका १५३, खैरहनी नगरपालिकाका ८५ जना, राप्ती नगरपालिकाका ५२ जना, माडी नगरपालिकाका २२ जना, कालिका नगरपालिकाका २८ जना र इच्छाकामना गाँउपालिकाका पाँच जना रहेका छन्। त्यस्तै ठेगाना नखुलेको ४८ जना र अन्य जिल्लाबाट २३ जना रहेको छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>