Breaking News
श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर ललितपुर महानगर लगियो
०

काठमाडौँ, असोज ३०
शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि लतितपुर महानगरपालिका लगिएको छ ।
ललितपुर इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट श्रद्धाञ्जलीका लागि ललितपुर महानगरको नगरप्रहरी र नेपाल प्रहरीको स्कर्टिङमा पार्थिव शरीर ललितपुर लगिएको हो ।
दिउँसो १२ बजेपछि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राखिने प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























