चितवन विशेष

चितवन ३ मा उमेदवारी फिर्ता लिन ओलीले नै दिएका थिए निवेदन

Banner

चितवन,असोज २६-

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवारी दिएका एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ । एमाले अध्यक्ष केपी ओलीले पत्र पठाएपछि चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार न्यौपानेको उम्मेदवारी सूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ ।

एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । चितवन ३ मा माओवादीबाट भोजराज अधिकारी उम्मेदवार बनेका छन् । उनी सत्ता गठबन्धनबाट चुनाव लड्दै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>