खैरहनी

चितवन १ मा काँग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीको चुनाव चिन्ह माछा

Banner

चितवन,असोज २६-

चितवन १ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीले पनि माछा चिह्न नै पाएका छन् । उनलाई जिल्ला निर्वाचन कार्यालयले आज माछा चुनाव चिन्ह प्रदान गरेको हो । कांग्रेसले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई उम्मेदवार बनाएपछि बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>