चितवन विशेष

चितवन ३ का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको चुनाव चिन्ह सूर्यमुखी फूल

Banner

चितवन,असोज २६-

चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले सूर्यमुखी फूल चुनाव चिन्ह पाएका छन् । उनलाई निर्वाचन आयोगले आज सूर्यमुखी फूल चुनाव चिन्ह प्रदान गरेको हो । स्थानीय तहको निर्वाचनमा भुईकटहर चुनाव चिन्ह लिएका उनले संघिय निर्वाचनमा सूर्यमुखी फूल चुनाव चिन्ह पाएका हुन् । स्थानीय तहको निर्वाचनमा उनले प्राप्त गरेको चुनाव चिन्ह लोकप्रिय भएको थियो । उनले चितवन क्षेत्र नम्वर ३ मा गठबन्धनको विरोधमा उम्मेदवारी दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>