Breaking News
चितवन ३ मा एमालेले गर्यो कांग्रेसका बागी दिनेश कोइरालालाई समर्थन
०

चितवन, असोज २६–
नेकपा (एमाले)ले चितवन क्षेत्र नं.३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ ।
क्षेत्र नं.३ मा एमालेका अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारी अन्तिम समयमा पार्टीले नै पत्र पठाएर फिर्ता लिँदै कोइरालालाई समर्थन गरेको हो ।
स्रोतका अनुसार कोइराला बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसंग मंगलबार भेट गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























