Breaking News

प्रतिनिधिसभा चितवन क्षेत्र नंं १ मा २० जनाको उम्मेदवारी (नामावलीसहित)

Banner

चितवन, असोज २३–

मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं.१ मा २० जना उम्मेदवारी दिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आज भएको मनोनयनमा प्रमुख दल र स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दिएका हुन् । सत्तागठबन्धनबाट नेपाली कांग्रेसका डा.विश्व पौडेल, नेकपा एमालेका सुरेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसहित २० जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी दर्ता गर्नेमा ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

सबै उम्मेदवारहरुको विवरण यसप्रकारको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>