Breaking News
प्रतिनिधिसभा चितवन क्षेत्र नंं २ मा १८ जनाको उम्मेदवारी (नामावलीसहित)
०

चितवन, असोज २३–
मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं.२ मा १८ जना उम्मेदवारी दिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आज भएको मनोनयनमा प्रमुख दल र स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएका हुन् । सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ, नेकपा एमालेका कृष्णभक्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी दर्ता गर्नेमा ८ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
सबै उम्मेदवारहरुको विवरण यसप्रकारको छ ।



तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























