Breaking News
प्रतिनिधिसभा चितवन क्षेत्र नंं ३ मा २१ जनाको उम्मेदवारी (नामावलीसहित)
०

चितवन, असोज २३–
मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं.३ मा २१ जना उम्मेदवारी दिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय रामपुरमा आज भएको मनोनयनमा प्रमुख दल र स्वतन्त्रसहित २१ जनाले उम्मेदवारी दिएका हुन् । सत्तागठबन्धनबाट माओवादी केन्द्रका डा.भोजराज अधिकारी, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाबाट विक्रम पाण्डेलगायत २१ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी दर्ता गर्नेमा १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
सबै उम्मेदवारहरुको विवरण यसप्रकारको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























