खैरहनी

चितवन १ मा कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीको बागी उमेदवारी दर्ता

Banner

चितवन,असोज २३-

चितवन १ मा नेपाली कांग्रेसका नेता राजेन्द्र बुर्लाकोटीले पनि उमेदवारी दर्ता गरेका छन् । उनले खैरहनी नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारी दर्ता गरेका हुन् । सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता विश्व पौडेलले उमेदवारी दर्ता गरेका छन् ।

चितवन १ सत्तारुढ गठबन्धनको सहमतिअनुसार नेपाली कांग्रेसको भागमा परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>