चितवन विशेष

चितवन ३ मा जगन्नाथ पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरे

Banner

चितवन,असोज २३-

चितवन ३ मा स्वतन्त्रबाट जगन्नाथ पौडेलले पनि उमेदवारी दर्ता गराएका छन्। यसअघि भरतपुर महानगरका मेयरका प्रत्याशी पौडेलले चितवन ३ बाट उमेदवारी दर्ता गरेका छन्।

चितवन ३ मा नेपाली कांग्रेसका २ नेताले स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका छन्। पार्टीका केन्द्रिय सदस्य दिनेश कोइरालाले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टी नीतिविपरीत पौडेल यसअघि भरतपुर महानगरमा मेयरमा उठेपछि नेपाली कांग्रेसले कारबाही गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>