Breaking News

चितवन २ बाट रवी लामिछानेले दिए उम्मेदवारी

Banner

चितवन, असोज २३–

चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

हातमा निर्वाचन चिन्ह घण्टी लिएका समर्थकसहित रवि निर्वाचन कार्यालय पुगेका हुन्। कहिले काठमाडौं, कहिले चितवन–३ बाट उम्मेदवारी दिने चर्चा हुँदै आएपनि लामिछानेले अन्तिम समयमा चितवनको क्षेत्र नम्बर २ लाई रोजेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>