चितवन विशेष

चितवन २ मा कृष्णभक्त पोखरेलले दर्ता गरे उमेदवारी

Banner

चितवन,असोज २३-

चितवन क्षेत्र नं २ मा नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले उमेदवारी दर्ता गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधि सभाको लागि पोखरेलले उमेदवारी दर्ता गरेका हुन्। चितवन २ बाट उनी यसअघि पनि निर्वाचित भएका थिए। पोखरेलको प्रस्तावकमा प्रदेश कमिटी सचिव विजय सुवेदी र समर्थकमा एमाले नेता तेजेन्द्र खड्का रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>