Breaking News
चितवन-३ मा कांग्रेस केन्द्रिय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिने
०

चितवन,असोज २३-
चितवन क्षेत्र नम्वर ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने भएका छन् ।
सत्तारुढ गठबन्धनको सिट बाँडफाँटमा यो क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको छ । उनले आफूले चितवन ३ बाट स्वतन्त्र उम्मेदवारी दिने नारायणी अनलाइनलाई बताए ।कोइरालालाई नेपाली कांग्रेसले यस क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























