मकवानपुर

मकवानपुर–१ मा राप्रपाबाट दिपकबहादुर सिंहको उम्मेदवारी दर्ता

Banner

मकवानपुर असोज २३-

मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दिपकबहादुर सिंहले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आज (आइतबार) उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीमा सन्दीप सापकोटा प्रस्तावक र गोपी प्रसाद न्यौपाने समर्थक छन् ।

सिंह राप्रपाका पुराना कार्यकर्ता हुन् । उनी स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगर प्रमुखमा पनि उम्मेदवार बनेका थिए । उपमहानगर प्रमुख पदमा उनले २० हजार ५३१ मत प्राप्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>