चितवन विशेष

चितवन २ (ख) मा काँग्रेसको उम्मेदवार उत्तम जोशी,देवी ज्ञवालीसंग भिड्ने

Banner

चितवन,असोज २३-

चितवन क्षेत्र नम्वर २ (ख) मा नेपाली काँग्रेसले उत्तम जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको निवर्तमान जिल्ला सचिव जोशीलाई प्रदेशसभाको उम्मेदवार बनाउने निर्णय गरिएको काँग्रेस चितवनले जनाएको छ । यही क्षेत्रमा नेकपा एमालेले देवी ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>