Breaking News
चितवन २ मा काँग्रेसबाट उमेश श्रेष्ठले पाए टिकट
०

चितवन,असोज २३-
चितवन क्षेत्र नम्वर २ मा काँग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयको राज्यमन्त्री समेत रहेका श्रेष्ठलाई पार्टीले उम्मेदवार बनाउने टुंगो लगाएको हो । चितवन २ बाटै पार्टी जिल्ला सभापति राजेश्वर खनाल र निवर्तमान पार्टी सभापति जितनारायण श्रेष्ठले पनि उम्मेदवारीका लागि आवेदन दिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























