खैरहनी

चितवन १ (क) मा काँग्रेसका उम्मेदवार किरण ओली

Banner

चितवन,असोज २३-

चितवन क्षेत्र नम्वर १ (क) मा नेपाली काँग्रेसले किरण ओलीलाई उम्मेदवार बनाउने भएको छ । पार्टीको क्षेत्रिय सभापति रहेका उनलाई प्रदेशसभाको उम्मेदवार बनाउने निर्णय काँग्रेसले गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>