Breaking News

घनश्याम भुसालले रूपन्देही १ बाट स्वतन्त्र उमेदवारी दिने,सत्तारुढ गठबन्धनले सहयोग गर्ने

Banner

काठमाडौ,असोज २३-

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेता घनश्याम भुसालले रूपन्देही १ बाट स्वतन्त्र उमेदवारी दिने भएका छन्। नेकपा एमाले परित्याग गरेका नेता भुसालले आइतबार बिहान भएको पत्रकार सम्मेलनमा आफू रूपन्देही १ बाट स्वतन्त्र उमेदवारी दिने बताएका हुन्।

स्वतन्त्र उम्मेदवार भने पनि आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने भुसालले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>