Breaking News
कैलालीमा यी हुन् रेशम चौधरीको पार्टीबाट चुनाव लड्ने उम्मेदवार
०

कैलाली, असोज २२–
रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रतिनिधिसभा र प्रदेशसभातर्फका उम्मेदवारको करीब टुंगो लगाएको छ ।
प्रतिनिधिसभातर्फका ५ र प्रदेशसभातर्फका १० सिटको उम्मेदवारको नाम टुंगो लगाइएको पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिएका छन् ।
कैलाली क्षेत्र नं.१ः केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी
१ (क): जिल्ला अध्यक्ष कैलाश चौधरी
१ (ख): संगठन विभाग प्रमुख लक्ष्मण किशोर थारु
कैलाली क्षेत्र नं.२ः अरुण कुमार चौधरी
२ (क): महाचिव रतन कुमार थापा
२ (ख): रामेश्वर चौधरी
कैलाली क्षेत्र नं.३ः गंगा चौधरी
३ (क): घनश्याम चौधरी
३ (ख): खुशीराम चौधरी
कैलाली क्षेत्र नं.४ः कैन्या चौधरी
४ (क):राजेन्द्र देवकोटा
४ (ख): कमल भट्टराई
कैलाली क्षेत्र नं.५ः रेशम चौधरी
५ (क): टुंगो लाग्न बाँकी
५ (ख): टुंगो लाग्न बाँकी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























