Breaking News

सत्तागठबन्धनले टुंग्यायो भागबण्डा, कुन क्षेत्र कसलाई (सूचीसहित)

Banner

काठमाडौँ, असोज २१–

सत्तारुढ गठबन्धनले लामो कसरत पश्चात सिट बाँडफाड टुंगो लगाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई केही सीट छाड्दै गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो ।

बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>