चितवन विशेष

प्रदेशसभा चितवन क्षेत्र नं.२ (ख) मा देवी ज्ञवालीले पाए टिकट

Banner

चितवन, असोज २१–

नेकपा एमालेबाट बागमती प्रदेश सभा चितवन क्षेत्र नं.२ (ख)बाट केन्द्रीय सदस्य देवी प्रसाद ज्ञवालीले टिकट पाएका छन् ।

एमालेले ज्ञवालीको नाम शुक्रबार अपरान्ह टुंगो लगाएको हो । उनी चितवनको सौराहामा भएको एमालेको दशौं महाधिवेशनमा सर्वाधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । ज्ञवालीसंगै क्षेत्र नं.२ (क)मा इच्छाकामनाका कृष्ण सिलवालले टिकट पाएका छन् ।

प्रतिनिधिसभा तर्फ भने पूर्व सांसद कृष्णभक्त पोखरेलले टिकट पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area