Breaking News

भीम रावलले टिकट पाएनन्, एमालेले दियो झपट बोहोरालाई टिकट

Banner

काठमाडौँ, असोज २१–

अन्ततः नेकपा एमालेले नेता भीम रावललाई आसन्न प्रतिनिधिसभा निर्वाचनको टिकट नदिने भएको छ । एमाले स्रोतका अनुसार, अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ ।

‘झपट बोहोराको नाम टुंगिएको छ, अब यही नाम अन्तिम होला’, स्रोतले भन्यो । नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज छन् । अध्यक्ष केपी शर्मा ओलीले तिनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय सुनाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>