Breaking News

सार्वजनिक सवारी साधन नचल्दा टीका लगाउन हिँडेका यात्रु नारायणगढमा अलपत्र (फोटोफिचर)

Banner

चितवन, असोज १९–

नेपालीहरुको महान् चाड बडा दशैंको आज मुख्य दिन अर्थात् विजया दशमी । आज आ–आफ्ना घरमा टीका ग्रहण गरेपछि आफन्तको घरमा टीका ग्रहण जाने प्रचलन छ । चितवन टीका ग्रहण गरि विभिन्न ठाउँ जान हिँडेका यात्रुहरुको बिचल्ली भएको छ । सार्वजनिक सवारी साधन नचल्दा नारायणगढको पुलचोकमा यात्रुहरु अलत्रप परेका छन् ।

प्रयाप्त मात्रामा सवारी नचलेपछि टीका ग्रहण गर्न हिँडेका यात्रुहरु पुलचोकमा सवारी साधनको पर्खाईमा छन् । दिउँसोसम्म सुनसान देखिएको नारायणगढमा अपरान्हदेखि चहलपहल बढेको छ । तर लामो तथा छोटो दुरीका सवारी साधनहरु खासै चलेका छैनन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>