Breaking News

तोडफोडमा संलग्नलाई कारवाही र उचित क्षतिपुर्ती दिलाउन चितवन मेडिकल कलेजको माग

Banner

चितवन, असोज १८–

चितवन मेडिकल कलेजले आज भएको तोडफोडको घटनामा संलग्नलाई कारवाहीको माग गरेको छ । साथै तोडफोडबाट भएको क्षतिको क्षतिपुर्ती दिलाउन माग गरेको छ ।

अस्पताल प्रशासक प्रताप देवकोटाद्धारा जारी विज्ञप्तीमा घटनाको निश्पक्ष छानविन गर्न स्थानीय प्रशासन, नेपाल सरकारका सम्बन्धित निकायहरुलाई आग्रह गरिएको छ । सोमबार विहान अस्पताल भर्ना भएका भरतपुर–१३ उजेलीनगरका ३६ वर्षीय रमेश कुवँरको उपचारको क्रममा अपरान्ह ५ः१५ बजे निधन भएको थियो ।

प्यानक्रियटाइटिस भई अस्पताल भर्ना भएका कुवँरको रक्तचाप बढाउन भासोप्रेसर प्रयोग गरि उपचार गर्दागर्दै सघन उपचार कक्ष (आइसीयू)मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>