मध्य नेपाल

घाँटीमा मासुको हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु

Banner

लमजुङ,असोज १८-

मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ। मर्स्याङ्दी गाउँपालिका ९ का बर्ष ४५ का सम्सेर परियारको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>