चितवन विशेष

भरतपुर १२ मा बँदेलको आक्रमण घाइते युवाको उपचारका क्रममा मृत्यु

Banner

चितवन,असोज ९-

चितवनको भरतपुरमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १२ दिपेन्द्र टोलका दिपक विकलाई असोज ६ गते बँदेलले आक्रमण गरेको थियो । घर अगाडि बँदेलको आक्रमणबाट घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज विहान मृत्यु भएको वडाध्यक्ष लेखराज पन्त (हरी) ले जानकारी दिनुभयो । विकको उपचारका लागि वडाले समेत आर्थिक सहयोग गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>