चितवन विशेष

युथफोर्स चितवनको प्रमुखमा बलबहादुर पाख्रिन,उपप्रमुखमा बिकास श्रेष्ठ चयन

Banner

चितवन,असोज ८-

चितवनमा शनिवार युथफोर्स गठन भएको छ । एमाले निकट युवा संघ चितवनले भरतपुरमा गरेको कार्यक्रम मार्फत युथफोर्स चितवन गठन गरिएको छ । युथफोर्सको प्रमुखमा बलबहादुर पाख्रिन र उपप्रमुखमा बिकास श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सचिवमा विदुर थापामगर चयन हुनुभएको छ ।

केन्द्रिय अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यतामा युवा संघ चितवनले कार्यक्रम गरेको हो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरेर २ सय युवा एमाले प्रवेश गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>