चितवन विशेष

चितवनमा विभिन्न पार्टी परित्याग गरेर २ सय जना युवा एमाले प्रवेश

Banner

चितवन,असोज ८-

चितवनमा विभिन्न पार्टी परित्याग गरेर २ सय जना युवा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उनिहरुलाई आज (शनिवार) भरतपुरमा आयोगित युवा संघ चितवनको विस्तारित भेला,प्रशिक्षण सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रिय अध्यक्ष किरण पौडेलले पार्टी प्रवेश गराउनुभएको हो ।

सलिम अन्सारीको नेतृत्वमा युवाहरु एमाले प्रवेश गरेको एमाले जिल्ला कमिटी सदस्य सुरज थपलियाले जानकारी दिनुभयो । युवा संघ चितवनका अध्यक्ष शंकर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका नेता र विभिन्न क्षेत्रबाट आएका युवाहरुको सहभागिता रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>