Breaking News

मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

Banner

हेटौँडा, असोज ६-

मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाईते भएकालाई काठमाडौं पठाईएको छ र बसमा कति यात्रु थिए भन्ने खुलेको छैन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>