Breaking News

संविधानको ठाडो उल्लंघन गरेको भन्दा राष्ट्रपतिविरूद्ध सर्वोच्चमा आज रिट

Banner

काठमाडौँ, असोज ६-

राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा आज रिट परेको छ। संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विरूद्ध सर्वोचमा रिट परेको हो।

संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीले ‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेको भन्दै सुनिल रञ्जनसिंह लगायतले सर्वोच्चमा रिट हालेका हुन्। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार बिहीबार सुनिल रञ्जनसिंह लगायतको रिट परेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>