Breaking News
जेब्राक्रसमा गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु, सडकमै शव राखेर प्रदर्शन
०

धादिङ, असोज ६-
धादिङको गजुरीमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । गजुरी बजारको आदर्श माद्यामिक बिद्यालयका एक जना विद्यार्थीलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै गाडीले ठक्कर दिएको हो ।
प्रहरीका अनुसार उक्त क्षेत्र हाल स्थानीयबासिन्दा र विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड गर्दौ प्रदर्शन गरेका हुन् । त्यस्तै उनीहरुले पृथ्वी राजमार्गको गजुरी खण्डमा शव सडकमै राखेर प्रदर्शन गरिका र गाडी चल्न नसकेको प्रहरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























