Breaking News

अतिक्रमण भएको ठाउँमा फेरि चल्यो महानगरको डोजर

Banner

काठमाडौँ, असोज ३-

सोमबार काठमाडौं महानगरले राजधानीको टुकुचा खोलामा अतिक्रमण भएको संरचनामा डोजर चलाएको छ । सोमबार महानगरको टोलीले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन डोजर चलाएको हो ।

महानगरले उक्त क्षेत्रमा ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका भौतिक संरचना हटाएर फुटपाथ र साइकल लेन बनाउने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>