चितवन विशेष

नारायणी नदीमा पुरुषको शव भेटियो

Banner

चितवन, असोज २–

नारायणी नदीमा एक पुरुषको शव फेला परेको छ ।

आज (आइतबार) दिउँसो १ बजेको समयमा भरतपुर–१६ गणेश मन्दिरस्थित नारायणी नदीको बिच भागमा पुरुषको शव फेला परेको हो ।

शवको सनाखत नभएको प्रहरीले जनाएको छ । केहीदिन यता नारायणी नदीमा केही पुरुषहरु हाम फालेर बेपत्ता भएका थिए । प्रहरीले हामफालेर बेपत्ता भएका व्यक्तिकै शव हुन नसक्ने आंकलन गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>