Breaking News

भारतलाई पराजित गर्दै नेपाली महिला टोली साफ फुटबलको फाइनलमा

Banner

काठमाडौं, भदौ ३१ –

नेपाल छैटौँ साफ महिला फुटबल च्याम्पियनसिफको फाइनलमा नेपाल प्रवेश गरेको छ । शुक्रबार साँझ दशरथ रंगशालमा भएको सेमिफाइनल खेलमा भारतलाई १-० गोलले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।

नेपालको जितका लागि रश्मी कुमारी घिसिङले गोल गरेकी हुन् । तामाङले नेपालका लागि पहलो हाफको इन्ज्युरी टाइममा गोल गरेकी थिइन् ।  अब नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>