राजनीति
महामन्त्री थापालाई डेंगी संक्रमण
०

काठमाडौँ, भदौ ३१-
नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ। ज्वरो आउने र टाउको दुख्ने समस्यापछि थापाले ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा परीक्षण गराएका थिए। थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगी भएको हो।
त्यस्तै बिहीबार थापालाई उच्च ज्वरो आएको थियो।
‘
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























