Breaking News
अनधिकृत संरचनामा महानगरको डोजर
०

काठमाडौँ, भदौ ३१-
थापागाउँ क्षेत्र स्थीत सडक मिचेर बनाइएका तीन वटा पक्की घरमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।
६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेको भागमा डोजर चलाएको महानगरले जानकारी दिएको छ । त्यस्तैआजै मात्रै महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























